×

NMB BANK
NIC ASIA

कोरोनाको उपचारमा आयुर्वेदिक औषधि कति सम्भव ? परिषद्ले अनुसन्धान गर्ने

बैशाख ८, २०७७

NTC
Sarbottam
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली । तस्विरः शरद शर्मा, रासस
Premier Steels
Marvel

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ को उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालेको छ। 

Sagarmatha Cement
Muktinath Bank

परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले आयुर्वेदिक औषधिले पनि कोभिड–१९ को उपचार गर्न सकिन्छ भनेर आयुर्वेदिक औषधिसँग सम्बन्धित जडिबुटी र वनस्पतिको पनि अध्ययन गरिरहेको बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बेसार, गुर्जो, वनतोरीलगायत खाद्यान्न र वनस्पतिमा अनुसन्धान गरेर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालिएको छ।  यसैगरी परिषद्ले प्लाज्मा टान्सफ्युजन’ गरेर गर्ने पद्धतिबारे अनुसन्धान गर्ने तयारी गरेको छ। कोभिड–१९ का सङ्क्रमितबाट स्वस्थ्य भइसकेको व्यक्तिबाट रगतमा भएको प्लाज्मा झिकेर सङ्क्रमित बिरामीमा राखेर गरिने उपचार पद्धति हो। 


Advertisment
Nabil box
Kumari

अहिले यो पद्धतिबारे वैज्ञानिकले अनुसन्धान गरेर अपनाउन सकिने बताएका छन् । अहिले मन्त्रालयले ‘प्लाज्मा टान्सफ्युजन’ बारे कार्यविधि बनाइरहेको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले कार्यविधि बनेपछि ‘प्लाज्मा टान्सफ्युजन’ बारे अनुसन्धान गरिने जानकारी दिए। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x