बाँसको ट्रेन्चबाट सीमा सुरक्षा (तस्बिर)

कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर खुला सीमा क्षेत्रमा बाँसको ट्रेन्च बनाएर पहरा दिँदै सुरक्षाकर्मी। लकडाउन अवधिमा खुला सीमामा आवतजावत रोक्न १०२ किलोमिटर सील गरेर सुरक्षाकर्मीले सुरक्षा दिँदै आएको छ। तस्बिर मीन ठकुरी/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्