कुआकांक्षा कहिल्यै पूरा हुने छैन : नेता रावल

सत्तासिन नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी विभाजन सहज पार्ने अध्यादेश फिर्ता लिनदेश हितका लागि गरिएको बताएका छन्।

सरकारले अध्यादेश खारेज गरिसकेको अवस्थामा पनि अहिले नेकपा आन्तरिक किचलोमा रहेका बेला नेता रावलले आफूले देश भक्तिपूर्ण अडान र मान्यता नछाडनेबताएका हुन्। 


Advertisement

उनले भनेका छन्, 'पार्टी विभाजन सहज पार्ने अध्यादेश फिर्ता लिने माग देशहितको लागि गरिएको हो। मैले देशभक्तिपूर्ण अडान र मान्यता छोडेदेखि वाह्य शक्तिहरूको स्वार्थसाधन  र देशमा मनपरी गर्दा त्यसको विरूध्द उठ्ने एउटा आवाज घट्थ्यो कि भनी छटपटिएर कुप्रचार गर्नेहरूको कुआकांक्षा कहिल्यै पूरा  हुने छैन ।'

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्