×

NMB BANK
NIC ASIA

नारायणी अस्पतालमा पीसीआर मेशिनबाट स्वाबको परीक्षण

बैशाख २४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

प्रदेश २ को वीरगञ्जस्थित नारायणी अस्पतालमा जडान गरिएका रियल टाइम (पीसीआर) मेशिनबाट स्वाबको नमूनाको परीक्षण  शुरु भएको छ । यस मेशिनबाट तत्काल प्रतिदिन दुई चरणमा ७२ वटा स्वाबको नमूना परीक्षण गरिने छ। 

Sagarmatha Cement
Muktinath Bank

प्राविधिक जनशक्ति व्यवस्थापन सहज भएपछि प्रतिदिन तीन चरणमा स्वाबको परीक्षण गर्न सकिने छ । मेशिनबाट एक चरणमा ३६ वटा स्वाबको नमूना परीक्षण गर्ने क्षमता रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
 
सरकारले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्रदेश ्२ को सरकारलाई मङ्गलबार विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वाब सङ्कलनमा प्रयोग गरिने भाइरल ट्रान्सपोट मिडियम (भिटिएम) एक हजार थान, पिसिआर कुलसेट १०० थान, आरडिटी कीट १०० थान, शरीरको तापक्रम नाप्ने थर्मल मेशिन १०० थान र स्वास्थ्य सचेतनामूलक सामग्री सात हजार थान उपलब्ध भएको सचिव डा घिमिरेले जानकारी दिए। ती सचेतनामूलक सामग्री स्वास्थ्य संस्था र समुदायमा वितरण भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले यस प्रदेशलाई कोरोनाको ‘उच्च जोखिम’ क्षेत्र घोषणा गरेको छ। सो कारणले हतोत्साहित र त्रसित हुने आवश्यकता नरहेको तर थप सतर्कता र सावधानी अपनाउनुपर्ने जरुरी रहेको छ। यस प्रदेशको सिमाना भारतसँग जोडिएको छ। खुला सिमानाका कारण लुकीछिपी भारतबाट आवतजावत हुने सम्भावनालाई  नकार्न नसकिने अवस्था रहेकोतर्फ उनले सचेत गराए। 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मानिस चिन्ने सरल तरिका

मानिस चिन्ने सरल तरिका

चैत १७, २०८०

संसारमा सबैभन्दा कठिन काम मान्छे चिन्नु हो । आफन्त वा सहयोगी हौँ भनेर अघिपछि रहनेलाई चिन्न त अझै कठिन हुन्छ । अन्य चीज प्रत्यक्ष देखिन्छ । नदेखिए पनि अनुमान लगाउन सकिन्छ तर मानिस त्यस्तो हुँदैन । जति देखिएको हुन्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

x