×

NMB BANK
NIC ASIA

नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं : प्रवक्ता श्रेष्ठ

बैशाख २५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई फुट र विसर्जनको बाटोबाट जोगाउन अपील गरेका छन्।

Muktinath Bank

नेकपाको स्थायी कमिटी बैठक बिहीबार बस्ने भनिए पनि अन्ततः अनिश्चित बनेका बेला श्रेष्ठले सूक्ष्म ब्लगिङ सेवा ट्वीटरबाट यस्तो प्रतिक्रिया दिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ट्वीट गर्दै भनेका छन्, 'अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतरावाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं।’


Advertisment
Nabil box
Kumari

श्रेष्ठले यसका लागि आआफ्नो ठाँउबाट भूमिका खेल्न र योगदान गर्न आह्वान गरेका छन्। ‘पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्। निजी स्वार्थ त्यागौं,यो काम पुरा गरौं,’ उनले लेखेका छन्।

Vianet communication
Laxmi Bank

 

श्रेष्ठले यसअघि पनि नै नेकपाका सन्दर्भमा अर्काे ट्वीट गरेका थिए। जसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सम्झेका छन्। उनले लेखेका छन्, ‘गणेशमानजी र किसुनजीले नेका (नेपाली कांग्रेस) एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो। त्यो कदम ठीक थियो कि थिएन,बहस होला।तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो।’

उनले पार्टी बचाउन आफूहरुले पनि जे गर्न पनि तयार हुनुपर्ने बताएका छन्। ‘तर पार्टी लाई फुटबाट मात्र होइन,बिसर्जनको  खतराबाट पनि जोगाउनु पर्छ,’ उनले लेखेका छन्।


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x