×

NMB BANK
NIC ASIA

भारतीय पत्रिका लेख्छ– कालापानीमा भारतले सडक बनाएपछि चीनले जोरी खोज्न सक्दैन

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लिपुलेखलाई मानसरोवर रूटसँग जोडेर भारतले ठूलो समारिक विजय हासिल गरेको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ । कालापानीको सामरिक महत्त्वका विषयमा उक्त पत्रिकाले विस्तारमा लेखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार प्रकाशित एक समाचारमा उक्त बाटोले गर्दा कैलाश मानसरोवर जाने बाटो सुगम बनेको अनि चीनसँगको सामरिक सन्तुलन पनि कायम भएको लेखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रिका थप लेख्छ :


Advertisment
Nabil box
Kumari

नेपाल सरकारले कालापानी क्षेत्रमा भारतले बनाएको बाटोको विरोध गर्दै लिपुलेखमा फेरि दाबी गरेको छ । तर भारतको विदेश मन्त्रालयले यस दाबीलाई खारेज गर्दै सबै काम भारतीय सीमामा भएको बताएको छ ।

Vianet communication
Laxmi Bank

यो सडक सञ्चालनमा आएपछि भारतीइ स्थलसेनालाई रसदपानी र युद्ध सामग्री चीनको सीमामा पुर्‍याउन सहज हुनेछ । यो लिंक रोड बन्दा लिपुलेख र कालापानीमा भारत सामरिक रूपमा बलियो बन्न सक्छ । 

दुई वर्षअघि चिनियाँ सेना पिथौरागढको बाराहोतीमा घुसपैठको कोशिश गरेको छ । यो लिंक रोड बनाएपछि चिनियाँ सेनाले यस्तो हर्कत गर्न सक्दैन । 

भारतीय सेनाले चीनको दाउमा निगरानी राख्न जरूरी छ । त्यस हिसाबमा कालापानी सामरिक रूपमा महत्त्वपूर्ण छ । सन् १९६२ को युद्धपछि त्यहाँ इन्डो टिबेटन बोर्डर पुलिसले पेट्रोलिङ गर्ने गर्थ्यो । चीनले आफ्नो सीमासम्म सडक बनाइसकेको छ । 

हिमालय पार गरी सीमासम्म आधारभूत संरचना विकसित गर्न चीनले निकै धेरै रकम खर्च गरिसकेको छ । त्यसैले भारतले पनि सीमामा सैन्य सन्तुलन कायम गर्न जरूरी उपाय अपनाउनुपर्ने नै थियो । 

भारतसँग मित्रता भए पनि केही समययता नेपाल र चीन बढी नजिकिएका छन् । त्यस्तो स्थितिमा कालापानीमा भारतको बलियो उपस्थिति जरूरी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x