×

NMB BANK
NIC ASIA

अस्पतालमा ओपीडी संचालन गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज कोरोना संक्रमित नभेटिएको जानकारी दिएका छन् ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रत्रकार सम्मेलनमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएको उनले बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मंत्रालायाले लकडानका कारण अस्पतालका ओपीडी सेवाहरू बन्द हुन गएकाले नियमित स्वास्थ्य परिक्षण गर्ने बिरामीलाई असर परेकाले देशभरका अस्पताललाई ओपीडी सेवालाई न्यूनतमा सावधानी अपनाएर सञ्चालन गर्न समेत आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै देवकोटाले जनस्वास्थ्यका खोप, सुरक्षित मातृत्व जस्ता कार्यक्रमहरू नियमित सञ्चालन गर्न समेत आग्रह गरे ।

Vianet communication
Laxmi Bank

उनले हालसम्म पीसीआरबाट १६ हजार ८ सय ९८ कोरोना भाइरसको परीक्षण गरेको जानकारीसमत दिए । यस्तै आरडीटी विधिबाट ५६ हजार ६ सय ५७ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ ।

उनले पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण गरेको बताए । प्रदेश १ मा आरडीटी विधिबाट ७ हजार १ सय, प्रदेश २ मा ५ हजार ८९०, बाग्मती प्रदेशमा ९ हजार १८१, गण्डकी प्रदेशमा ६ हजार ३५०, प्रदेश ५ मा ६ हजार ७७४, कर्णाली प्रदेशमा ६ हजार ३६३, सुदुरपश्चिम प्रदेशमा १४ हजार ९१० परिक्षण गरिएको उनले बताए ।

उनले अहिले देशभरमा १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x