×

NMB BANK
NIC ASIA

अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गरे पनि चीनलाई फरक परेन, एसियाका अन्य मुलुकसँग व्यापार जारी

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले गत मार्च महिनामा गरेको निर्यातको मूल्य पोहोर सालको तुलनामा ८.५ प्रतिशतले बढेको देखिएको छ । विश्लेषकहरूले १२ प्रतिशत गिरावट आउने भनी अनुमान गरेको भए पनि त्यसो नभई वृद्धि नै भएको देखिन्छ । 

Muktinath Bank

एसिया अझ विशेषगरी दक्षिणपूर्वी एसियामा निर्यात बलियो बनेपछि यो अनपेक्षित मजबूती देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मार्च महिनाको यो आँकडाले एसियाको आर्थिक एकीकरणमा क्रमिक वृद्धि भइरहेको देखाएको छ । अहिले एसियाली व्यापारको अधिकांश भाग एसियामै केन्द्रित देखिन्छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गर्ने सोच बनाइरहेको बेलामा एसिया चाहिँ अमेरिकाबाट छुट्टिँदै गएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

सन् २०१८ को अप्रिल महिनामा अमेरिका र चीनबीच प्रविधियुद्ध शुरू भएदेखि वाशिङटनले चीनको जेडटीई कर्पोरेसनलाई चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर त्यसयता आपूर्ति शृंखलामा अमेरिकाबाट मुक्ति नै सेमीकन्डक्टर उद्योगको मूल मन्त्र बन्न थालेको छ । 

ताइवान, भियतनाम, थाइल्यान्ड र इन्डोनेसियाले गत अप्रिल महिनामा पोहोरको अप्रिलभन्दा ५० प्रतिशत बढी चिनियाँ सामान खरिद गरे । जापान र कोरियाले २० प्रतिशत बढी कारोबार चीनसँग गरे । अनि अमेरिकामा गरिने निर्यात पनि बर्सेनि बढ्दो छ । 

एसियाका अन्य मुलुकबाट चीनमा हुने आयात पनि बढेको छ । 

एसियाली मुलुकहरूबीच व्यापारमा तीव्र वृद्धिले एसियाली अर्थतन्त्र पुनरुत्थान भएको देखाउँछ । अधिकांश एसियाली मुलुकहरूमा व्यापक परीक्षण, विद्युतीय निगरानी तथा सामाजिक एक्यबद्धताका कारण कोभिड–१९ को मृत्युदर १० लाख मानिसमा १० जनाको अनुपातमा मात्र रहेको छ । उता अमेरिका अनि युरोपका अधिकांश मुलुकमा त्यो अनुपात निकै माथि छ । 

चीनको उत्पादन अर्थतन्त्रको क्षमता अहिले ९० प्रतिशतभन्दा बढी छ । आपूर्ति शृंखला पुनः सुचारु हुँदा आयात र निर्यात दुवैमा वृद्धि भएमो हो । 

अमेरिकाबाट बाहिरको आपूर्ति शृंखलाले एसियाली व्यापारको वृद्धि भएको हुन सक्छ । जापानले अमेरिकालाई भन्दा चीनलाई बढी सेमीकन्डक्टर पठाउने गरेको छ । 

अमेरिकाले चीनको विशाल दूरसञ्चार संस्था हुआवेविरुद्ध पूर्ण प्रतिबन्ध लगाउन सक्ने सम्भावनालाई विचार गर्दै चीनले सेमीकन्डक्टर जम्मा पार्न थालेकोले पनि आयात बढेको हुन सक्छ । 

अमेरिकाले अप्ठ्यारो पार्न सक्ने भएकाले चीनका प्रविधि कम्पनीहरूले अमेरिकाको प्रभाव रहेको आपूर्ति शृंखलासँग पूर्णतया सम्बन्ध विच्छेद गर्ने सोच बनाएका छन् । त्यसका लागि चिनियाँ कम्पनीहरूले गैरअमेरिकी प्रविधि कम्पनीहरूसँग साझेदारी बनाउनुपर्ने हिनरिच फाउन्डेसनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एसिया टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x