पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
बैशाख २९, २०७७
कोरोना भाइरससम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले चुरोट पिउने व्यक्तिमा संक्रमणको दर अत्यन्त न्यून रहेको पत्ता लगाएका छन् ।
महामारीबाट सबैभन्दा बढी क्षति पुगेको इटालीमा गरिएको एक सर्वेक्षणमा जम्मा ५ प्रतिशत बिरामीले आफूले चुरोट पिउने गरेको स्वीकारेका थिए । ४ सय ४१ जना बिरामीमा गरिएको अध्ययनमा ९५ प्रतिशतले चुरोट पिउँदैन थिए ।
इटालीमात्र नभएर संसारका अन्य ठाउँहरूमा गरिएको अध्ययनको निष्कर्षका आधारमा वैज्ञानिकहरूले चुरोट पिउनेहरूमध्ये धेरै कमलाई मात्र कोरोनाको संक्रमण हुने गरेको तथ्य पत्ता लगाएका हुन् ।
तर चुरोट पिउनेहरू संक्रमित भए अन्यको भन्दा उनीहरूको शरीरमा बढी क्षति हुने बताइएको छ ।
अनुसन्धानकर्ताहरूले चुरोट पिउनेहरूमा किन संक्रमणको दर कम हुन्छ भनेर पर्याप्त कारणको खोजी गरिरहेका छन् ।
दुई हप्ता अगाडि युनिभर्सिटी कलेज लण्डनमा प्रकाशित एक जर्नलमा पनि चुरोट पिउनेहरू निकै कम मात्रामा कोरोनाको शिकार हुने उल्लेख गरिएको थियो ।
तर यसो भन्दैमा स्वास्थ्य अधिकारीहरूले कसैलाई पनि चुरोट पिउन सल्लाह दिने गरेका छैनन् । बरू चुरोट पिउनाले फोक्सोमा असर पर्ने र कोरोना भाइरसले पनि फोक्सोमै बढी क्षति पुर्याउने हुँदा चुरोट पिउनु घातक रहेको उनीहरूले सुझाव दिने गरेका छन् ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...