×

NMB BANK
NIC ASIA

सरकारलाई विज्ञको प्रश्न : लकडाउन खुकुलो बनाउने आधार खै ?

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउन अनिश्चित समयसम्म गर्न सकिंदैन । तर लकडाउन गर्न, खुकिलो गर्न तथा अन्त्य गर्न ठोस आधार हुनुपर्दछ, सहि योजना हुनुपर्दछ । राज्यले कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर देखिएको परिणाम अनुसार लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्दछ ।

अहिलेको परिस्थिति हेरौं

- भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढिरहेको छ । यसरी आएका अधिकांश संक्रमित छन् । उदाहरणको लागि आज कपिलवस्तुमा पोजिटिभ देखिएका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए । यो अवस्था सिमाबर्ती धेरै ठाउँमा हुनसक्छ ।

Muktinath Bank

- जोखिमयुक्त क्षेत्रबाट काठमाडौं उपत्याकामा आउने क्रम चलिरहेको छ । नाका अघिं गाडी छोडेर अनि त्यहाँबाट हिंडेर काठमाडौं आउने, भनसुन चल्ने, रातिमा ट्रक तथा टिपरमा आउने क्रम रोकिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

- यो साढे ४ महिनामा देशभर जम्मा १७ हजार PCR टेस्ट भएको छ । काठमाडौं उपत्याकामा अत्यन्त न्यून परीक्षण भएको छ । देशव्यापी ब्यापक परीक्षण गरेर रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने काम गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

- सामुहिक बसाइका स्थान पत्ता लगाउने काम भएको छैन ।

Vianet communication
Laxmi Bank

- मास्क, चस्मा, पंजा, ह्याण्ड स्यानिटाइजर, सामाजिक दुरीको नियम आदि अनिबार्य गरिएको छैन ।


संक्रमणको अवस्था थाहै नपाइ लकडाउन खुकुलो बनाइएको छ । लकडाउन खुकुलो गर्ने योजना पनि हचुवाको भरमा गरिएको छ । पहिलो चरणमा कति प्रतिशत खुलाउने ? कुन कुन सेवा खुलाउने ? जस्ता योजना छैनन् । यस्तो अबैज्ञानिक र खतरनाक निर्णय गर्नुपूर्व बिज्ञहरुको सल्लाह लिने काम भएको छैन । यसो गर्दा उपत्यकामा जुनसुकै बेलामा संक्रमण फैलिने जोखिम बढेको छ ।

यस्तो महामारीको समयमा उत्कृष्ट नेतृत्व क्षमता भएको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने, भ्रष्ट्राचार हुन नदिने, बिज्ञहरु सम्मिलित टास्क फोर्स बनाउने र त्यो टास्क फोर्सको योजना अनुसार काम गर्ने हो भने हामी कोरोना संक्रमणसंग लड्न सक्षम हुनेछौं ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x