×

NMB BANK
NIC ASIA

शिक्षामा बजेट वृद्धिको माग

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा शिक्षामा २२ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग नेपाल शिक्षक महासङ्घले गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शिक्षाको नियमित बजेटका लागि २० प्रतिशत र यस वर्ष अनलाइन कक्षा सञ्चालनको पूर्वाधार विकासका लागि दुई प्रतिशत गरी २२ प्रतिशत बजेट छुट्याउनुपर्ने माग गरिएको महासङ्घले स्पष्ट पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण केही महिना नियमित कक्षा सञ्चालन हुन कठिनाइ देखिएकाले अनलाइनको पूर्वाधारको विकासमा अलग्गै बजेट विनियोजन गर्नुपर्ने माग गरिएको हो ।


Advertisment
Nabil box
Kumari

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित महासङ्घको एक प्रतिनिधिमण्डलले हालै भेट गरी संसद्को चालू अधिवेशनमै शिक्षा ऐन, २०७७ पारित गराउन आवश्यक प्रबन्ध मिलाउनसमेत महासङ्घले ध्यानाकर्षण गराएको छ ।

Vianet communication
Laxmi Bank

महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षाका समसामयिक विषयमा मन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए । महासङ्घका पदाधिकारीले विद्यालय तहमा कार्यरत कर्मचारी तथा प्रारम्भिक बाल विकास (इसीडी)का शिक्षकको तलब सुविधामा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

इसीडीका शिक्षकको सुविधा मासिक छ हजार मात्रै रहेकोले तलब वृद्धिको माग गरिएको जनाइएको छ । शिक्षामन्त्री पोखरेलले पहल गर्ने आश्वासन दिएको जनाइएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x