×

NMB BANK
NIC ASIA

बजेटमा स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव, अर्थमन्त्रीको जवाफ आज

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् ।

Muktinath Bank

स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव छ । स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता कोरोना (कोभिड–१९) महामारीको पाठसमेत भएको उनीहरूको सुझाव छ । छलफलमा उठेका प्रश्नमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन्। प्री–बजेट छलफल सकिएसँगै जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले बजेटमा कृषि र सुरक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए।


Advertisment
Nabil box
Kumari

त्यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्की, अनिलकुमार झा, प्रदीप यादव, राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, राम कार्की, बालकृष्ण खाँड, रेनुका गुरुङ, प्रमोद साह, शशी श्रेष्ठ,अमृतादेवी अग्रहरि, उमेश श्रेष्ठ, कृष्णभक्त पोखरेल, नारायण खड्का, राजबहादुर बुढा, तेजुलाल चौधरी, झपट रावल, गगन थापा र रेखा शर्माले सुझाव दिएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x