खुर्सानीकाे रेखदेखमा युवक

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित बुद्ध एग्रो फार्ममा खुर्सानी रेखदेख गर्दै कृषक  टेकबहादुर मगर । मगरले सो फार्म सञ्चालन गरेका हुन् । तस्बिर:प्रकाश मिश्र/ रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्