×

NMB BANK
NIC ASIA

सिरहामा पहिलो संक्रमित : साउदीबाट फर्केर ६६ दिनसम्म गाउँघरमा घुलमिल भएपछि कोरोना पुष्टि

जेठ ३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो जिल्लामा पहिलो संक्रमण हो ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै सिरहामा संक्रमणको पुष्टि गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीबकुमार झाका अनुसार संक्रमित व्यक्ति गत फागुन २८ गते साउदी अरबबाट फर्किएको अनुसन्धानबाट खुल्न आएको छ । यसअघी संक्रमितले आफू मलेसियाबाट आएको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

कोरोना पुष्टि हुनुभन्दा ५ दिनअघि वैशाख २९ गते सिरहाको भगवानपुर गाउँपालिकामा उनको स्वाब संकलन गरिएको थियो ।

Vianet communication
Laxmi Bank

उनी साउदी अरबबाट घर फर्किएको ६६ दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ‘साउदीबाट धेरै दिनअघि नै घर फर्किएका कारण उनलाई क्वारेन्टाइनमा राखिएको थिएन,’ प्रशासकीय अधिकृत झाले भने, ‘उनी विदेशबाट फर्किएपछि गाउँघरमा घुमफिर गरिरहेका थिए, सयौं मानिससँग भेटघाट गरेका छन् ।’

उनी साउदी अरबबाट नै संक्रमित भएर आए वा गाउँमा संक्रमित भए भन्ने कुरा यकिन हुन सकेको छैन । कोरोनाको नतिजा पोजेटिभ आउँदा समेत उनी गाउँघरमा परिवारसँग बस्दै आएका थिए ।

उनको घर पूरा रूपमा शील गरिएको छ भने सिरहाको धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालमा राखेर उनको उपचार भइरहेको समेत झाले जानकारी दिए । 

*यसअघि उनी मलेसियाबाट फर्किएको समाचारमा उल्लेख गरिएको थियो । तर उनी साउदीबाट आएको खुल्न आएकाले मलेसियाको ठाउँमा साउदी अरब राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x