×

NMB BANK
NIC ASIA

चीनविरुद्ध ६२ देशको चक्रव्यूह

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस महाव्याधि फैलाउन चीन जिम्मेवार रहेको भन्दै उसको जवाफदेहिताका लागि ६२ देशले चक्रव्यूह तयार पारेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यी देशले कोरोनाको विषयमा स्वतन्त्र अनुसन्धान गर्न माग गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार विश्व स्वास्थ्य सम्मेलनमा युरोपेली संघले अनुसन्धानको प्रस्ताव पेश गर्नेछ । कोभिड–१९ का विषयमा विश्व स्वास्थ्य संगठनको नेतृत्वमा इन्टरनेसनल हेल्थ रेस्पोन्सको निष्पक्ष, स्वतन्त्र तथा विस्तृत जाँच गर्नुपर्ने माग त्यसमा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सम्मेलनमा यो प्रस्ताव सर्वसम्मतिले पारित हुने सम्भावना छ । चीन र अमेरिकाले समेत यसको विरोध गरेका छैनन् । तर प्रस्तावको समर्थन गर्ने ६२ देशको सूचीमा यी दुई देश चाहिँ छैनन् । 

Vianet communication
Laxmi Bank

प्रस्तावमा विश्व स्वास्थ्य संगठनका महासचिवलाई अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर भाइरसको उद्गम पत्ता लगाउन र मानिसहरूमा कसरी फैलियो त्यो पनि पत्ता लगाउन माग गरिएको छ । 

विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको कमान्ड सोमवारदेखि भारतले सम्हाल्नेछ । संसारका कैयौं देशले कोरोना फैलिनुमा चीनको भूमिका रहेको आशंका व्यक्त गरिरहँदा भारतले त्यसो गरेको थिएन । तर प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य संगठनमा सुधारको माग गरिरहेका थिए । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त संगठन चीनको कठपुतली भएको बताएका छन् । 

युरोपेली संघको प्रस्तावमा रुस, अस्ट्रेलिया, जापान, न्युजील्यान्ड, ब्राजिल, दक्षिण कोरिया, बेलायत लगायतका देशको समर्थन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x