×

NMB BANK
NIC ASIA

युरोपमा कोरोनाभाइरसको दोस्रो लहर आउने विज्ञको चेतावनी

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपमा विश्व स्वास्थ्य संगठनका शीर्ष अधिकारी डा हान्स क्लुगले जाडोमा कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण आउने चिन्ता व्यक्त गरेका छन् । त्यससँगै मौसमी रुघाखोकी वा दादुराको संक्रमण पनि फैलिन सक्ने उनले बताए । 

Sagarmatha Cement
Muktinath Bank

खोपको अभावमा देशहरूले बन्दाबन्दी खुकुलो बनाउँदा तथा सामाजिक दूरी पालन नगर्दा आउने जोखिमहरूको राम्रो हिसाबकिताब गर्नुपर्ने उनले द टेलिग्राफसँगको अन्तर्वार्तामा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने :


Advertisment
Nabil box
Kumari

महाव्याधिहरूको इतिहास हेर्दा थाहा पाइन्छ, शुरूमा त्यति असर नपरेका देशहरूलाई दोस्रो लहरले असर पार्न सक्छ । अफ्रिका र पूर्वी युरोपमा हामी के देख्न सक्छौं ?

Vianet communication
Laxmi Bank

कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि लगाइएको कलडाउनले अर्थतन्त्रमा ठूलो धक्का दियो र लाखौं मानिसलाई बेरोजगार बनायो । रोगभन्दा उपचार खराब छ भन्ने चिन्ता व्यक्त भइरहँदा देशहरू अहिले केस घटेको देख्नेबित्तिकै नियन्त्रण खुकुलो बनाउन थालेका छन् । 

इटलीले सोमवारदेखि पसलहरू सञ्चालन गर्न दिन थालेको छ । दुई महिनाभन्दा बढीसम्म देशभरि क्वारेन्टीन लगाएपछि अनि ३२ हजारजना जतिको मृत्युपछि उसले लकडाउन खुकुलो बनाउन थालेको छ । जिमहरू, स्विमिङ पूलहरू र खेलकुद केन्द्रहरू अर्को हप्ता पुनः खोल्ने तयारी गरिँदैछ । अनि जुन ३ मा उसले युरोपेली पर्यटकहरूका लागि आफ्नो सीमानाका पनि खोल्ने भएको छ । 

मानिसहरू लकडाउन अब सकियो भन्ठानिरहेका छन् । केही पनि परिवर्तन भएको छैन । रोग नियन्त्रणको पूर्ण प्याकेज आइसकेकै छैन । 

अधिकारीहरूले लत्तो छोडेर स्वास्थ्य सेवा प्रणालीको राम्रो तयारी गर्न सकेनन् भने जाडो महिनामा कोभिडको दोस्रो लहरका साथसाथै मौसमी रुघाखोकी वा दादुरा आउने सम्भावना छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x