×

NMB BANK
NIC ASIA

इन्टरनेटमा भिडियो भाइरल भएपछि पाकिस्तानमा परिवारकै मानिसले मारे दुई युवती

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इन्टरनेटमा भाइरल भएको एक भिडियोका कारण उत्तरपश्चिम पाकिस्तानमा दुई युवतीहरूको हत्या गरिएको छ । यसलाई अनर किलिङ (इज्जतका लागि हत्या) नाम दिइएको छ । 

Muktinath Bank

उत्तर र दक्षिण वजीरिस्तानको आदिवासी जिल्लाको सीमा नजिक एक गाउँमा दुवैको हत्या परिवारकै मानिसले गरेका हुन् । दुवैमाथि गोली प्रहार गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार, भाइरल भएको भिडियोमा दुवै युवती एक युवकसँग देखिएका थिए । 


Advertisment
Nabil box
Kumari

आइतवार प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

पक्राउ परेका व्यक्तिमध्ये एक मृत युवतीका पिता अनि अर्का व्यक्ति चाहिँ अर्की युवतीका दाइ थिए । 

डन पत्रिकाले प्रहरीको रिपोर्टको आधारमा लेख्यो, ‘घटना बिहीवार अपराह्न खैबर पख्तुनख्वामा गैरीओम गाउँमा भएको हो ।’

रिपोर्टका अनुसार, दुई युवतीको उमेर १६ र १८ वर्ष थियो । भिडियोमा उनीहरू एक युवकका साथ कुनै एकान्त ठाउँमा गएर बसेको देखिन्छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले बताए, ‘भिडियो लगभग एक वर्ष पुरानो हो र केही हप्ताअघि मात्र सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।’

उनले भने, ‘अहिले हाम्रो प्राथमकिता भिडियोमा देखिएकी तेस्री युवती र युवकलाई बचाउनुमा छ । पछि अर्को कारवाही गर्नेछौं ।’

ह्युमन राइट्स वाचका अनुसार, पाकिस्तानमा महिला र युवतीहरूविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको छ ।

मानवअधिकार अभियन्ताहरूले देशभरि अनर किलिङका एक हजारवटा घटना वर्षैपिच्छे हुने गरेको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x