लिपुलेक फिर्ताकाे माग गर्दै कैलालीमा विप्लव समूहको मशाल जुलुस

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

 नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार कैलालीमा मशाल जुलस प्रदर्शन गरेको छ।

नेपालको सीमाना मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा सो नेकपाको गौरीगंगा नगर कमिटीले प्रदर्शन गरेको हो। गौरीगंगा नगरपालिका ८ स्थित  पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेको हो।


Advertisement


Advertisement

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्