×

NMB BANK
NIC ASIA

कोरोना भगाउन हाइड्रोक्सीक्लोरोक्विन खाइरहेको छु, संसारको मतलब छैन : ट्रम्प

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

औलो निको पार्न प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्विन कोरोनाभाइरसको उपचारमा काम लाग्दैन भनी वैज्ञानिकहरूले बारम्बार बताउने गरेका छन् । 

Muktinath Bank

तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई यसको मतलबै छैन । आफूले विगत १० दिनदेखि यसको चक्की खाइरहेको उनले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधि सुरक्षित नरहेको बताइसकेको छ । 


Advertisment
Nabil box
Kumari

यो औषधि प्रयोग गर्न ह्वाइट हाउसका चिकित्सक सीन कोन्लीसँग सल्लाह गरेको ट्रम्पको भनाइ छ । शुरूमा त कोन्लीले ट्रम्पलाई तपाईंलाई कोरोना लागेकै छैन, किन औषधि खानुपर्‍यो भने अनि ट्रम्पले फेरि सोध्दा खाने भए खानू न त भने । ट्रम्पले त्यसपछि औषधि खान थाले । 

Vianet communication
Laxmi Bank

ट्रम्पले जिंकबाट बनेको यो औषधि दश दिनदेखि खाइरहेको र यसको बारेमा राम्रो कुरा सुनिरहेको बताए ।

सेन्ट जोसेफ विश्वविद्यालय अस्पतालका डा बब लाहिताले हाइड्रोक्सीक्लोरोक्विन औषधि खान मानिसहरूलाई निषेध गरिएको बताए । चिकित्सकको निगरानी विना यो औषधि खान नहुने र यसको असर कोरोनाभाइरस बिरामीलाई नदेखिने उनको भनाइ छ । 

ट्रम्पले यो औषधिका लागि किन यति धेरै हत्ते गरिरहेका हुन् भन्ने विषयको खुलासा द न्युयोर्क टाइम्सले गरेको छ । औषधि बेच्न पाए ट्रम्पलाई आर्थिक लाभ हुने अखबारको भनाइ छ । 

उसका अनुसार, हाइड्रोक्सीक्लोरोक्विनलाई संसारभरि कोरोनाभाइरसको उपचारका लागि अनुमति प्राप्त भएमा यो औषधि बनाउने कम्पनीलाई निकै फाइदा पुग्छ । यस्तै एक कम्पनीमा ट्रम्पको पनि शेयर छ । अनि उक्त कम्पनीका ठूला अधिकारीसँग ट्रम्पको गहिरो सम्बन्ध छ ।

फ्रान्सको सानोफी नामक कम्पनीमा ट्रम्पको शेयर छ । त्यसले हाइड्रोक्सीक्लोरोक्विनलाई प्लाकेनिल ब्रान्डको नामले बेच्ने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x