×

NMB BANK
NIC ASIA

अमेरिकामा राष्ट्रपति र सभामुखबीचको दन्तबझान जारी

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई ‘थुप्रै मानसिक समस्या भएकी बिरामी महिला’ भनेका छन् । 

Muktinath Bank

त्यसअघि पेलोसीले ट्रम्पलाई ‘भुँडी फुट्ने गरी उक्सिएको मोटे’ भनेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुईबीचको झगडाको लामै इतिहास भए पनि अहिलेको विवाद चाहिँ कोरोनाभाइरसको उपचारका लागि ट्रम्पले लिएको हाइड्रोक्सीक्लोरोक्विनको विषयमा हो । औलोविरुद्धको यो औषधि चिकित्सकीय निगरानी विना लिँदा मानव शरीरलाई खतरा हुने भनी विज्ञहरूले बताएपनि शत्रुहरूले यसलाई खतरनाक बताएको ट्रम्पको दाबी छ । 


Advertisment
Nabil box
Kumari

‘पेलोसी बिरामी महिला हुन् र उनमा धेरैथरी मानसिक समस्या छन्,’ ट्रम्पले सिनेटका रिपब्लिकन नेताहरूसँगको दिवाभोजमा जाँदै गर्दा भने । 

Vianet communication
Laxmi Bank

उता पेलोसीले सीएनएनसँग कुराकानी गर्दै ‘भुँडी फुट्ने गरी उक्सिएका मोटे’ राष्ट्रपतिले दिनदिनै हाइड्रोक्सीक्लोरोक्विन खाएर स्वास्थ्यलाई खतरामा पारेको बताइन् । 

राष्ट्रपतिले औषधि लिएको विषयलाई प्रतिरक्षा गर्दै यस औषधिको खतराका विषयमा गरिएको अनुसन्धान निष्कर्ष ट्रम्पको शत्रुले दिएको बयान भएको टिप्पणी गरेका थिए । 

अप्रिल महिनामा भेटरन्स हस्पिटल्समा गरिएको अध्ययनमा यो औषधि लिनेहरूमा मृत्युदर उच्च रहेको पाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x