×

NMB BANK
NIC ASIA

सिंगापुरको सर्वोच्च अदालतले जूममा कल गरेर सुनायो अपराधीलाई मृत्युदण्ड

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सिंगापुरमा लागूऔषध कारोबारमा दोषी ठहरिएका एक व्यक्तिलाई जूममा भिडियो कल गरेर मृत्युदण्ड दिइएको छ । सिगापुरको इतिहासमा यसरी अपराधी सशरीर उपस्थित नभई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । 

Muktinath Bank

पुनिथन गेनसन नामक ३७ वर्षीय मलेसियालीलाई सन् २०११ मा हेरोइनको कारोबार गरेकोमा दोषी ठहर गर्दै शुक्रवार मृत्युदण्ड दिइएको हो । देशमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि बन्दाबन्दी लगाइएकाले भर्चुअल फैसला सुनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूर सुनुवाइ प्रक्रिया अपनाएर मृत्युदण्डको फैसला दिइएको यो पहिलो मुद्दा भएको सर्वोच्च अदालतका एक प्रवक्ताले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

गेनगसनका वकिल पिटर फर्नान्डोले न्यायाधीशको फैसला जूम कलमार्फत पाएको र यसमा अपील गर्ने सोच बनाएको बताए । 

Vianet communication
Laxmi Bank

अधिकारवादी समूहहरूले मृत्युदण्डको मुद्दामा जूमको उपयोगलाई आलोचना गरेको भए पनि फर्नान्डोले शुक्रवारको भिडियो कन्फरेन्सिङमा आपत्ति जनाएनन् किनकि त्यसमा न्यायाधीशले फैसला मात्र सुनाए, कुनै कानूनी बहस सुनेनन् । 

अमेरिकाको क्यालिफोर्नियामा रहेको प्रविधि कम्पनी जूमले यस विषयमा टिप्पणी गरेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x