×

NMB BANK
NIC ASIA

चीनमा यो जन्तुको मासुको मूल्य किलोको एक लाख, धेरै खाएर प्रजाति नै विलुप्त हुने स्थितिमा

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा खाइने गरेको जायन्ट सालामान्डर नामक प्रजातिको एक जीव विलुप्त हुन लागेको छ । यस जीवको उपयोग परम्परागत चिनियाँ औषधि बनाउनका लागि पनि गर्ने गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो अत्यन्तै दुर्लभ जीव चीनको याङ्जे नदी समेत कैयौं जलस्रोतहरूमा पाइन्छ । अनि उत्तरी अमेरिका र जापानमा पनि यो पाइन्छ । तर यस प्रजातिको सबभन्दा ठूलो जीव चाहिँ चीनमा नै पाइने हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसलाई जीवित जीवाश्म पनि भन्ने गरिन्छ किनकि यसको इतिहास १७ करोड वर्ष पुरानो छ । यो डाइनासोर प्रजातिबाट विकसित भएको मानिन्छ । 


Advertisment
Nabil box
Kumari

चीनमा सन् १९७० देखि जायन्ड सालामान्डर खान शुरू गरिएको हो । यसको मासु चिनियाँहरूले खुबै मन पराएपछि बिक्री बढेको हो । जायन्ट सालामान्डरको मासुको किलोको लगभग एक लाख रुपैयाँ पर्छ । 

Vianet communication
Laxmi Bank

बढी संख्यामा सालामान्डर उत्पादन गर्नका लागि चीनमा फार्महाउसहरू पनि खोलिएको छ । तर प्राकृतिक रूपमा चाहिँ यो विलसप्त हुन लागेको छ । 

यो उभयचर प्राणी भए पनि जिन्दगीभरि पानीमै बस्छ । माछाहरूको जस्तो फुल्का हुँदैन । 

यसले छालाबाट अक्सिजन लिन्छ । यसको आँखा बलियो हुँदैन तर यसले शिकारलाई पानीमा उठ्ने तरंगमार्फत चिन्छ । तरंगहरूलाई चिन्ने सेन्सोरी नोडहरू यसको शिरदेखि पुच्छरसम्म दुवै किनारामा पाइन्छ । 

यसको लम्बाइ लगभग ६ फीट हुन्छ । 

दक्षिण चीनका मानिसले चिनलिङ पहाड नजिक सालामान्डर समातेर खान थालेपछि यसको माग बढ्दै गयो । यसको सूप, स्टु र जेलीहरू लोकप्रिय हुँदै गए । अनि चिनियाँ परम्परागत औषधिमा पनि यसको उपयोग बढ्दै गयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x