×

NMB BANK
NIC ASIA

ताइवानले गर्‍यो चीनको हिस्सा कहिले पनि नबन्ने दाबी

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताइवानलाई विश्व स्वास्थ्य सभाको बैठकमा निमन्त्रित नगरिएको विषयमा ताइपेइ र बेइजिङबीच विवाद गहिरिएको छ । 

Muktinath Bank

ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले बुधवार चीनको सम्प्रभुताको दाबीमाथि कडा आपत्ति व्यक्त गरेकी छन् । चीनले ताइवानका विषयमा एक देश, दुई प्रणाली अन्तर्गत स्वायत्तताको प्रस्ताव गरेको भए पनि आफूहरू चीनको अंग नबन्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही महिनाअघि सम्पन्न आमनिर्वाचनमा त्साईको दलले चीनविरुद्ध सशक्त रूपमा खडा हुने प्रतिज्ञाका साथ भारी बहुमत ल्याएर विजयी भएको थियो । 


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘म शान्ति, समता, लोकतन्त्र र संवाद यी शब्दहरू दोहोर्‍याउन चाहन्छु । हामी ताइवानको स्तर घटाउने गरी बेइजिङका अधिकारीहरूले भन्ने गरेको एक देश, दुई प्रणालीलाई कदापि स्वीकार गर्दैनौं ।’

Vianet communication
Laxmi Bank

चीनको ताइवान मामिला कार्यालयले त्साईको भनाइमा प्रतिक्रिया दिँदै बेइजिङ एक देश, दुई प्रणालीको सिद्धान्तमा कायम रहेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको ताइवान नीतिको केन्द्रीय तर्क नै त्यही हो । ताइवानमा हुने स्वतन्त्रता तथा पृथक्तावादी गतिविधिका लागि कुनै पनि अवसर नदिइने उक्त कार्यालयको भनाइ छ । 

यसैबीच ताइवानले विवाद नचर्काउन संवादको ढोका खुलै राखिएको जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x