×

NMB BANK
NIC ASIA

अत्यधिक गर्मी भएपछि नर्सले लगाइन् पारदर्शी सुरक्षा कवच

जेठ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको तुलामा रहेको एक अस्पतालमा काम गर्ने एक नर्सले पारदर्शी सुरक्षा कवचभित्र बिकिनी मात्र लगाएर उपचारमा खटिएपछि त्यसको व्यापक चर्चा भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ती महिला नर्सलाई प्लास्टिकको सुरक्षा कवच लगाएको अनि औषधि भरिएको ट्रे बोकेको अवस्थामा तस्वीर लिइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुलाको सरुवा रोग अस्पतालमा यो तस्वीर लिइएको हो । 


Advertisment
Nabil box
Kumari

रोगीहरूले नर्सको यस्तो उत्तेजक वस्त्रमा आपत्ति त जनाएनन् तर उनलाई घुरेर हेर्न भने छुटाएनन्, तस्वीर प्रकाशन गर्ने टस्ल्की नोभोस्तीले लेख्यो । 

Vianet communication
Laxmi Bank

तर नर्स आफैंलाई यो सुरक्षा कवच यतिसम्म पारदर्शी होला भन्ने नलागेको बताइएको छ । उनले दिनभरि भारीभरकम पीपीई लगाउँदा गर्मी भएर भित्री वस्त्र बाहेक अन्य लुगा फुकालेकी थिइन् ।

यो समाचार प्रकाशित भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूको ध्यान खिचिएको छ । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले नर्सलाई चेतावनी दिँदै उनले निर्देशिकाहरूको उल्लंघन गरेको बतायो । 

‘कर्मचारीहरूलाई स्वस्थ कपडा लगाउन र मर्यादित देखिनुपर्ने नियम पालन गर्न भनिएको छ,’ मन्त्रालयले भन्यो । 

मन्त्रालयले नर्सबाट नियम भंग भएको भनी आपत्ति जनाएपनि अधिकांश जनताले कोभिड–१९ का रोगीको उपचारमा खटिएर अहोरात्र मेहनत गरेको भन्दै नर्सको प्रशंसा गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x