×

NMB BANK
NIC ASIA

वुहानमा पाँच वर्ष वन्यजन्तु खान प्रतिबन्ध

जेठ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरले वन्यजन्तु खान प्रतिबन्ध लगाएको छ । वन्यजन्तु खाने बानीका कारण कोरोनाभाइरस महाव्याधि उब्जेको विश्वास गरिन्छ । 

Muktinath Bank

यो प्रतिबन्ध अघिल्लो साताको बुधवारदेखि लागू गरिएको हो र पाँच वर्षसम्म कायम रहनेछ, वुहान सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ विशेषज्ञहरूका अनुसार, जनवरी महिनामा भाइरस वुहानको वन्यजन्तु बजारमा रहेका पशुबाट मानवमा सरेको हुनसक्ने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

हुआनान सीफूड होलसेल मार्केटबाटै संसारभरि भाइरस फैलिएको मानिन्छ । स्वास्थ्य संकट परेपछि जनवरी १ मा त्यसलाई बन्द गरिएको थियो । 

Vianet communication
Laxmi Bank

उक्त बजारमा स्याल, गोही, ब्वाँसोका बच्चा, जायन्ट सालामान्डार, सर्प, मुसा, मयूर, दुम्सी, कोआला भालु लगायतका वन्यजन्तुहरू बेच्ने गरिन्थ्यो । 

चीनमा भाइरसले ४६ सय ३४ जनाको ज्यान लिएको आधिकारिक आँकडा छ । 

वुहान रहेको हुबेई प्रान्तले गत मार्च महिनामा एउटा कानून पारित गरेर वन्यजन्तुको भक्षणलाई पूर्ण प्रतिबन्ध लगाएको थियो । मानिसले पालेको वन्यजन्तु पनि खान प्रतिबन्ध लगाइएको छ । 

फेब्रुअरी महिनामा चीनको केन्द्रीय सरकारले वन्यजन्तुको व्यापार र उपभोगलाई पूर्ण रोक लगाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x