×

NMB BANK
NIC ASIA

लद्दाखमा भारत र चीनले थप सैनिक तैनाथ गरे, युद्धको सम्भावना ?

जेठ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतप्रशासित लद्दाखको पांगोङ त्सो ताल र गालवान उपत्यकामा भारत र चीनले थप सैनिकहरू तैनाथ गरेपछि युद्धको आशंका गरिएको छ । विगत दुई हप्तादेखि उनीहरूले उक्त क्षेत्रमा आक्रामक गतिविधि देखाइरहेका छन् । 

Muktinath Bank

भारतका शीर्ष सैन्य अधिकारीहरूले विकसित घटनाक्रमको लगातार निगरानी गरिरहेका छन् भने अमेरिकाले चिनियाँ सैनिकहरूको आक्रामक व्यवहारको आलोचना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संवेदनशील इलाकामा तनावग्रस्त स्थितिलाई मत्थर पार्नका लागि प्रयासहरू भने भइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

स्रोतहरूका अनुसार, चिनियाँ सैनिकहरूले पांगोङ त्सो नजिकका क्षेत्रमा आफ्नो उपस्थिति बढाएका छन् र तालमा थप डुंगाहरू ल्याएका छन् । 

Vianet communication
Laxmi Bank

दुवै पक्षले देमचोक र दौलत बेग ओल्डी लगायतका स्थानमा पनि थप सैनिकहरू ल्याएका छन्, स्रोतहरूले बताए । 

गालवान वरपरको क्षेत्र यी दुई देशबीच ६० वर्षदेखि नै विवादको केन्द्र हो । सन् १९६२ मा दुवैले यस क्षेत्रलाई बनद गरेका थिए । 

चिनियाँ पक्षले गालवान उपत्यका क्षेत्रमा निकै धेरै टेन्टहरू गाडेको अनि त्यसपछि भारतले उक्त क्षेत्रमा कडा निगरानीका लागि थप सैनिक पठाएको बताइएको छ । 

भारतले गालवान नदी नजिक महत्त्वपूर्ण सडक बनाएको विषयलाई चिनियाँ पक्षले कडा आपत्ति जनाएको स्रोतहरूको भनाइ छ । 

नेपालसँग लिपुलेकको विषयमा सीमा विवाद चलिरहेको बेलामा भारतले चीनसँग पनि आमनेसामने हुनुपरेको छ ।

द टाइम्स अफ इन्डियाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x