सर्पबाट चल्लाहरूलाई जोगाउन कुखुरीको कडा संघर्ष (भिडियो)

सामाजिक सञ्जालमा अहिले चर्चा कमाइरहेको एक भिडियोमा एक कुखुरीले आफ्ना चल्लाहरूलाई जोगाउन ठूलो गोमन सर्पसँग लडेको देखिन्छ । 

भिडियोलाई ट्विटरमा भारतीय वन अधिकृत सुशान्त नन्दाले पोस्ट गरेका हुन् । 


Advertisement

भिडियोमा देखिन्छ, खोरमा सर्प पसेर चल्लाहरूलाई आक्रमण गर्न खोज्छ तर कुखुरी त्यससँग भिड्न थाल्छे । ऊ क्रमशी चल्लाहरूलाई खोरबाट निकाल्न थाल्छे तर एउटो चल्लो बाँकी रहन्छ । 

कुखुरी खतरामा परे पनि त्यो चल्लालाई निकाल्न सफल हुन्छे । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्