×

NMB BANK
NIC ASIA

चिनियाँ सेनाको कब्जामा भारतीय सैनिक ? भारतले गर्‍यो खण्डन

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाखमा चिनियाा सुरक्षाबलले भारतीय सेनाको गश्ती टोलीलाई नियन्त्रणमा लिएको खबरलाई भारतीय सेनाका स्रोतहरूले खण्डन गरेको जीन्युजको अन्लाइन संस्करणमा छापिएको छ । 

Muktinath Bank

भारतीय सेना र इन्डो–टिबेटन बोर्डर पुलिसका जवानहरूलाई चिनियाँ जनमुक्ति सेनाले गत साता लद्दाखमा वास्तविक नियन्त्रण रेखा नजिक भएको झैझगडापछि नियन्त्रणमा लिएको खबर आएको थियो । समाचारहरूमा आएबमोजिम, भारतीय गश्ती टोलीलाई केही समयका लागि नियन्त्रणमा लिइएको थियो र उनीहरूको हतियार चिनियाँहरूले खोसेका थिए । स्थानीय स्तरमा दुई पक्षबीच कुराकानी भएपछि मात्र उनीहरूलाई मुक्त गरिएको बताइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ बलहरूले भारतीय भूभागमा अतिक्रमण गरेको अनि पांगोङ तालमा डुंगाहरूका साथ आक्रामक गश्ती गरेको बताइएको थियो । 


Advertisment
Nabil box
Kumari

वास्तविक नियन्त्रण रेखामा तनाव बढ्दा दुवै पक्षले उक्त क्षेत्रमा सैनिक र हातहतियारको संख्या बढाएका छन् । झैझगडा भएका ठाउँमा दुवै पक्ष उच्च सतर्कताको स्थितिमा छन् । 

Vianet communication
Laxmi Bank

भारतीय सेनाले भारतीय भूभागमा कुनै पनि किसिमको चिनियाँ अतिक्रमण हुन नदिने र यी क्षेत्रहरूको गश्ती गर्ने बताएको छ । चिनियाँ जनमुक्ति सेना भारतमा प्रवेश गरेर भारतीय बलहरूसँग यदाकदा भिडन्त गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x