×

NMB BANK
NIC ASIA

आणविक शक्ति बढाउन किम जोङ उनले बोलाए सैन्य बैठक

जेठ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाका नेता किम जोङ उनले देशको आणविक क्षमता बढाउनका लागि बनाइने नयाँ नीतिहरूको चर्चाका लागि एक सैन्य बैठक आयोजन गरेका छन् । अमेरिकासँग आणविक निःशस्त्रीकरणको वार्ता अलपत्र परेको समयमा यो बैठक बसेको हो । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी समाचार संस्था केसीएनएले आइतवार लेखेअनुसार, सत्तारूढ वर्कर्स पार्टीको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसनको बैठकमा किम उपस्थित भएका छन् । उनी सार्वजनिक समारोहमा लामो अन्तरालपछि देखिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशमा कोरोनाभाइरस संक्रमण फैलिएपछि किम सार्वजनिक स्थानमा बिरलै देखिने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

केसीएनएका अनुसार, बैठकमा सुरक्षा बलहरूलाई बलियो बनाउने विषयमा चर्चा भएको छ । अनि शत्रुदेशहरूले तेर्स्याएका सानाठूला चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषय पनि बैठकमा उठाइएको छ । बैठकमा आर्टिलरी गनबाट आक्रमण गर्ने क्षमता बढाउनका लागि महत्त्वपूर्ण उपाय अपनाउने सहमति पनि बनेको छ । 

Vianet communication
Laxmi Bank

अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि गरेको प्रयासमा खासै प्रगति हुन सकेको छैन । सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच भियतनामको हनोईमा भएको वार्ता कुनै ठोस परिणाम ननिस्किकन टुंगिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x