फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कोरोना भाइरसका कारण टीभी र फिल्म उद्योग पूरै ठप्प भएको छ। टीभी सिरियलका दर्शक लकडाउन कहिले खुल्छ र नयाँ सिरियल हेर्न पाइन्छ भनेर कुरिरहेका छन्।
यसैबीच ‘नागिन–४’ की शलाका अर्थात् रश्मि देसाईबारे नयाँ खबर बाहिर आएको छ। खबरअनुसार एकता कपुरको टीभी सो ‘नागिन–४’ बाट अब रश्मिको पत्ता साफ भएको छ।
निया शर्मा र विजेन्द्र कुमेरिया स्टारर यो सोका निर्माताले कलाकारको विषयमा छलफल गरेर नयाँ निर्णय लिएका छन्। यो मिटिङमा लकडाउनपछि हुने सुटिङमा रश्मिलाई नखेलाउने निर्णय लिइएको छ। सोका निर्माताले अब ‘नागिन–४’ को बजेट घटाउन लागेका छन्। लकडाउनका कारण बजारमा असर परेपछि यस्तो निर्णय गरिएको हो किनकि रश्मिको पारि श्रमिक निकै महँगोे छ।
यसैले सोबाट उनलाई हटाउने निर्णय गरिएको हो। अहिले निया र विजेन्द्रबारे भने कुनै नयाँ निर्णय भएको छैन। तर ‘नागिन–४’ का लिड कलाकार निया र विजेन्द्रमाथि पनि खतराको घण्टी भने बजेको छ। ‘बिगबोस– १३’ मा धमाल मच्चाएकी रश्मि टीभीका ती कलाकारमध्येकी एक हुन् जसले धेरै फ्यान फलोअर्स पाएका छन्। अब हेर्नु छ ‘नागिन–४’ बाट रश्मि बाहिरिएपछि सोको टीआरपीमा कस्तो प्रभाव पर्छ? अन्नपूर्ण पोस्टमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...