×

NMB BANK
NIC ASIA

चौरजहारी घटनाबारे संसद्‍मा गृहमन्त्रीको जवाफ– 'दोषी पाइए वडाध्यक्षमाथि पनि कारवाही'

जेठ १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय विवाहका लागि केटी लिन गएका दलित युवामाथि भएको दुव्र्यवहारमा संलग्नमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

Muktinath Bank

घटना छानबिनका लागि गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको उनले जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री थापाले हत्यामा संलग्न केटीपक्षका १२ जना प्रहरीको नियन्त्रणमा रहेको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

गत जेठ १० गते प्रेमिकालाई विवाहका लागि लिन आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनको समूहमा रहेका युवालाई रुकुम चौरजहारीका स्थानीयले ढुंगामुढा गरेपछि ज्यान जोगाउन भेरी नदीमा हामफाल्दा ३ युवाको मृत्यु भएको थियो । 

Vianet communication
Laxmi Bank

वडाध्यक्ष डम्बरबहादुर मल्लको संलग्नताबारे सांदहरूले गृहमन्त्रीसँग जवाफ मागेका थिए । मन्त्री थापाले वडाध्यक्षलाई नियन्त्रणमा लिइएको र दोषी पाइए कारवाही गर्ने बताए ।

‘कानूनको परिपालन गर्ने शिलशिलामा कानूनको उल्लंघन गर्ने जोसुकै हो, त्यो जनप्रतिनिधि होस् या तिनीहरूमाथि कानूनबमोजिम करवाही हुन्छ, वडाध्यक्षलाई नियन्त्रणमा लिइएको छ,’ मन्त्री थापाले भने ।

त्यसअघि राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले रुकुमपश्चिम र जाजरकोटमा भएको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए । 

‘दुई जनाको प्रेम सम्बन्ध पुरानै भन्ने बुझिएको छ, घटना सल्टाउन विगतमा पनि पटक–पटक कुरा भएको हाम्रो अनुसन्धानमा देखिन आएको छ,’ मन्त्री थापाले भने, ‘त्यो दिन केटा पक्षका १९ जना युवक केटीलाई लिन गएका थिए भन्ने आएको छ । सल्लाहले भन्दा पनि केटीलाई भगाएर लिन आएको कुरा आएको छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x