×

NMB BANK
NIC ASIA

ताइवानका विषयमा अमेरिकासँग युद्ध हुने स्थिति आएपछि चीनले युद्धपोत तैनाथ गर्ने

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले प्रातास टापुसमूहमा दुईवटा नयाँ युद्धपोत (एयरक्राफ्ट क्यारियर्स) तैनाथ गर्ने भएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा चीनले ताइवानमाथि आक्रमण गर्नसक्ने आकलन हुँदै गर्दा युद्धपोत तैनाथी गरिएको हो । 

Muktinath Bank

युद्धपोतहरू लियाओनिङ र शानदोङ अहिले पीत सागरको बोहाइ बेमा छन् र युद्धका लागि तम्तयार भएर बसेका छन् । चीनका प्रधानमन्त्री ली खछ्याङले ताइवानसँग पुनः एकीकरण गर्ने बेइजिङको इच्छा रहेको बताएपछि यो नयाँ कदम चालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनलाई अल्पसंख्यक उइगुर समुदायको जासूसी गर्नका लागि सहयोग गरेको भन्दै अमेरिकाले ३३ वटा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरेपछि चीनले युद्धपोत तैनाथी गरेको हो । 


Advertisment
Nabil box
Kumari

कोरोनाभाइरसको उत्पत्तिका विषयमा भएको विवादका कारण चीन र अमेरिकाबीचको तनाव बढिरहेको छ । 

Vianet communication
Laxmi Bank

चीनका परराष्ट्रमन्त्री वाङ यीले अमेरिकाको प्रतिबन्धले नयाँ शीतयुद्धको खतरा जन्माएको चेतावनी दिएका थिए । 

अमेरिकाको ट्रम्प प्रशासनले कोरोनाभाइरसको व्यवस्थापनमा चुकेको भन्दै चीनको आलोचना गरिरहेको छ भने बेइजिङले चाहिँ वाशिङटन प्रोपागाण्डा फैलाइरहेको बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x