×

NMB BANK
NIC ASIA

भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालन गर्न माग

जेठ १४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

कोरोना परीक्षण गराउनेको सङ्ख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका छन्। 

Sagarmatha Cement
Muktinath Bank

सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्नेको सङ्ख्या बढ्दै गएकाले पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड १९ अस्पतालका रुपमा घोषणा गरे पनि पिसिआर ल्याब नहुँदा यहाँ सङ्कलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको छ। टेकुस्थित उक्त ल्याबमा कोभिड–१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणमा पठाएको एकसातामा मात्रै रिपोर्ट आउँदा झन जोखिम भएको जिल्लाका सरकारी अस्पतालको भनाइ छ। 


Advertisment
Nabil box
Kumari

भक्तपुर अस्पतालमा पिसिआर ल्याब नहुँदा सँगैको मिर्गौलाको उपचार एवं प्रत्यारोपण गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल नियमित सञ्चालन भइरहेकाले यहाँ आएका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीको कोरोना भाइरस परीक्षण गर्न समस्या भएको छ।

Vianet communication
Laxmi Bank

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा डा प्रेमराज ज्ञवालीले केन्द्रमा नियमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिरहेको बताउँदै शङ्कास्पद बिरामीमा कोरोना सङ्क्रमण भए÷नभएको परीक्षण गर्न पिसिआर ल्याब सञ्चालन अत्यावश्यक रहेको बताए। 

जिल्लामा पिसिआर ल्याब नहुँदा क्यान्सरका बिरामीको उपचारमा समस्या परेको भक्तपुर क्यान्सर अस्पतालका प्रशासक राजाराम तजलेले बताए। – रमेश गिरी/भक्तपुर

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x