‘काेराेनाले बेराेजगार बन्नेमा युवा बढी, दीर्घकालसम्म असर पर्नसक्छ'

प्रतिकार्यात्मक तस्वीर।

अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीबाट विश्व अर्थव्यवस्थामा धक्का लागेकोर बेरोजगारीदर बढेको जनाएको छ। यसबाट युवा कर्मचारी बढी असर परेको संगठनको रिपोर्टमा उल्लेख छ।

२९ वर्षभन्दा कम उमेरका हरेक ६ मध्ये १ वा १ भन्दा बढी व्यक्तिको रोजगारी गुमेको श्रम संगठनको रिपोर्टमा उल्लेख छ। त्यसमा पनि युवा महिलामाथि गम्भीर असर परेको छ। 


Advertisement

लकडाउनका कारण भविष्यको रोजगारीमा पनि असर पर्नसक्ने औँल्याइएको छ। श्रम संगठनका प्रमुख गाइ राइडरले भनेका छन्, ‘मान्छेको जिन्दगीमा परेको महामारीको तत्कालको प्रभावको दाग स्थायी रूप बन्न सक्छ।’ 

 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्