कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
कोरोनाभाइरसका सम्बन्धमा तनावको स्थितिमा अमेरिकाले चीनलाई दण्ड दिने योजना बनाएको छ ।
अमेरिकाको प्रतिनिधिसभाले उइगुर मुसलमानहरूलाई उत्पीडन गर्ने चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने कानूनलाई भारी बहुमतका साथ बुधवार पारित गरेको छ । विधेयकलाई स्वीकृतिका लागि राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष पठाइएको छ ।
विधेयकको पक्षमा ४१३ र विपक्षमा एक मत परेको थियो । विधेयक पारित भएपछि यसमा ट्रम्पले चाँडै हस्ताक्षर गर्ने बताइएको छ ।
उइगुर विधेयकका कारण अमेरिका र चीनबीचको विवाद थप गहिरिन बताइएको छ । चीनले यसलाई सम्प्रभुताको उल्लंघन बताउने गरेको छ भने अमेरिकाले यसलाई मानअधिकारसम्बन्धी कदम भन्ने गरेको छ ।
उइगुर मध्य एसियामा बस्ने टर्किश समुदायका मानिस हुन् । उनीहरू पश्चिम चीनको तारिम, जंगार र तरपान क्षेत्रमा बस्ने गर्छन् । शिनजियाङ उइगुर स्वायत्त क्षेत्रका रूपमा चिनिन्छ र यो क्षेत्र चीनको कुल क्षेत्रफलको लगभग १७ प्रतिशत छ ।
सन् १९४९ भन्दा अघि शिनजियाङमा ९५ प्रतिशत उइगुर मुसलमान थिए भने अहिले जम्मा ४५ प्रतिशत छन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...