फेरि चीनमाथि आक्रामक भए ट्रम्प

file photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संकटलाई लिएर फेरि चीनप्रति आक्रामक बनेका छन्।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘विश्वमा कोरोना भाइरस दौडिरहेको छ, चीनले दिएको धेरै नराम्रो गिफ्ट (उपहार)।’


Advertisement

ट्रम्पले अमेरिकामा कोरोनाबा एक लाखको ज्यान गएको घटना धेरे दुःखद रहेको बताएका छन्।

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्