×

NMB BANK
NIC ASIA

मौसमी फ्लु र कोभिड–१९ मा के फरक छ ?

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

-सामान्यतया, कोभिड–१९ मौसमी फ्लुजस्तै देखिन्छ । ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण उस्ताउस्तै छन् । रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिका लागि दुवै जोखिमपूर्ण मानिन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

-फ्लु र कोभिड सर्ने तरिका पनि एउटै छ । मौसमी फ्लु भने होइन, कोभिड–१९ । कोरोना भाइरसले दिनानुदिन नयाँ जटिलता थप्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

-अमेरिकन मेडिकल एसोसिएसनको १४ मेमा प्रकाशित रिपोर्टमा कोभिड–१९ का कारण हुने मृत्युको प्रकृति फ्लु वा अन्य भाइरसभन्दा फरक रहेको उल्लेख छ । रिपोर्टअनुसार कोरोनाले अन्य भाइरसको तुलनामा छिटो प्रभाव पार्ने भएकाले मृत्युदर बढी देखिएको छ ।


Advertisment
Nabil box
Kumari

-अध्ययनअनुसार एक सातामा अन्य भाइरसको संक्रमणबाट सात सय ५० जनाको मृत्यु हुँदा कोभिड–१९ बाट १५ हजारको मृत्यु भएको थियो । यस्तै, एन्फ्लुएन्जाबाट १० जनाको मृत्यु हुँदा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

-संक्रामक रोग विशेषज्ञहरूले सार्स कोभिडलाई चुनौतीपूर्ण भाइरसका रूपमा व्याख्या गरिरहेका छन्, जसको नयाँ रूप हो कोभिड–१९ । कोभिड–१९ बिलकुलै नयाँ प्रकृतिको भाइरस हो, जसका बारेमा धेरै विषय अझै अज्ञात छन् ।

-कोभिड–१९ कसरी फैलिन्छ, शरीरमा कसरी आक्रमण गर्छ र मानव शरीरको प्रतिरोधी क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

-फ्लु र अन्य भाइरसका खोपहरू उपलब्ध छन्, जसकारण संक्रमण नियन्त्रणमा छन् । फ्लुविरुद्धको खोप लगाएका व्यक्तिमा अन्य भाइरसको जटिलता कम गर्न पनि मद्दत पुग्छ ।

-तर, कोभिड–१९को खोप र औषधि पत्ता नलागिसकेकाले जटिलता बढ्दो छ । दिनानुदिन नयाँ लक्षण देखिइरहेका छन् । सोही कारण यसको औषधि र खोप बनाउन समय लाग्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x