पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । 


Advertisement

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्