१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, ४४ सहसचिव तथा उपसचिवको सरुवा [सूचीसहित]

सरकारले १२ जिल्लाका प्रमुख जिल्लाअधिकारी सहित ४४ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।

गृहमन्त्रालयले संखुवासभा, ओखलढुंगा, महोत्तरी, पाल्पा, रोल्पा, बर्दिया, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ, डोटी र दार्चुलाका प्रमुख जिल्लाअधिकारीको सरुवा गरेको हो ।


Advertisement

को-कहाँ सरुवा भए ? (हेर्नुहोस्, सूची)


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्