×

NMB BANK
NIC ASIA

सांसद कोमल वलीको माग : कोरोना परीक्षण गर्न स्वास्थ्य उपकरण चाहियो

जेठ २०, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रियसभा बैठकमा सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको मंगलवारको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न नपाएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धरासायी हुनबाट बचाउनुपर्छ,’ सांसद कडरियाले भनिन्, ‘कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

नेकपाकै कोमल वलीले ५ नम्बर प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा ६४२ संक्रमित भइसकेका र दाङमा ६ हजार क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

Vianet communication
Laxmi Bank

सोही दलकी उदया शर्मा पौड्यालले कोरोना महामारीका बेला संसद् सचिवालय लगायत सबै क्षेत्रमा काम गर्ने कर्मचारीको मनोबल उच्च पार्नुपर्ने सुझाव दिइन् । उनले विपद्का बेलामा रोजीरोटी कटौती गर्ने गरी कर्मचारी कटौती गर्न नहुने पनि बताइन् ।

नेकपाका खिमकुमार विकले रकुम पश्चिमको घटनाका विषयमा सरकारले बनाएको उच्चस्तरीय अनुसन्धान समितिलाई सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराए । सोही दलका चक्रप्रसाद स्नेहीले छोटो समयमा देशभर नै दलितमाथि बर्बरतापूर्ण घटना भएको जनाउँदै त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरे ।

नेपाली कांग्रेसकी तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको तर स्वास्थ्य सामग्री कम भएको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x