×

NMB BANK
NIC ASIA

डब्लूएचओसँग सम्बन्ध तोडेका ट्रम्प एकाएक कोरोनाविरुद्धको भ्याक्सिन सम्मेलनमा

जेठ २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बारेमा भएको एक भर्चुअल शिखर सम्मेलनमा पूर्वयोजनाविनै सहभागी भएका छन्।

Muktinath Bank

यो सम्मेलन बेलायतले आयोजना गरेको थियो, जसको उद्देश्य कोरोना भाइरसविद्धको भ्याक्सिनबारेमा एउटा वैश्विक कोष तयार गर्ने थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता मात्र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध तोडेको घोषणा गरेका थिए। र,  डब्लूएचओलाई अमेरिकाले दिने ४० करोड डलर अनुदान कटौती गरिदिएका थिए।


Advertisment
Nabil box
Kumari

उनको यो निर्णयमाथि चीनसहितका कयौँ देशले आलोचना गरेका थिए। कोरोना महामारीको बेला अमेरिकी रबैया ठीक नभएको भनेर आलोचना भएको थियो।

Vianet communication
Laxmi Bank

तर, ट्रम्पले सम्मेलनमा भाग लिए। र, आफ्नो संक्षिप्त सन्देश पठाए।

ट्रम्पले भने, ‘कोरोना भाइरस कुनै पनि प्रकारको भेदभाव गर्दैन। यो खराब छ। तर, हामी मिलेर सामना गर्नेछौँ। हामी कडा मिहिनेत गर्नेछौँ। शुभकामना छ, आउनुस् मिलेर जवाफ खोजौँ।’

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कोषका लाथि १.५ करोड डलर योगदान गर्ने घोषणा गरेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x