विदेशमा अलपत्र नेपालीको उद्दार कार्य शुरू, म्यानबारबाट ल्याइयो २६ नेपाली

तस्वीर सौजन्य : विनोद कटुवालको फेसबूकबाट

कोभिड– १९ संक्रमणपछि रोजगारी गुमाएका तथा अन्य विभिन्न प्रयोजनका लागि विदेश पुगेर अलपत्र परेका  नेपाली नागरिकको उद्दार शुरू भएको छ ।

आज (शुक्रवार) विहान म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरिएको छ । 


Advertisement

म्यानमारको सेनाको एयरफोर्सले २५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । 

विदेशमा रहेर समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेसँगै आज पहिलो उडान म्यानमारबाट जहाज नेपाल आएको हो । 


Advertisement

दुवईबाट आउने विमान एयर अरेबियाबाट ३ बजे १७० जना नेपाली लिएर आउँदै छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्