×

NMB BANK
NIC ASIA

कास्की जिल्लामा कोरोना भाइरसब (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ पुगेको छ । शुक्रबार काठमाडौंमा उपचाररत पोखरा–८ का ६० वर्षका पुरुषसहित शनिबार पोखरा–२७ का वर्ष ५९ पुरुष, रुपा गाउँपालिकाका वर्ष २३ र ३३ का पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

शनिबार भेटिएकामध्ये वर्ष ५९ का पुरुष पोखरा–८ सिर्जनाचोकको क्वारेन्टाइनमा बस्दै आएको खुलेको छ । केही दिनदेखि क्वारेन्टाइन बस्दै गरेका उनलाई त्यहाँ स्वाब संकलनपछि पीसीआर गर्दा पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यस्तै, रुपामा भेटिएका नयाँ २ संक्रमित ३ दिनअघि भारत हैदरावादबाट आएको खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिका अध्यक्ष नवराज ओझाले स्थानीय हंशपुरका ती व्यक्तिहरु हैदरावबाट ४ जनाको टोलीसहित आएर हंशपुर रामकोटस्थित क्वारेन्टाइनमा बस्दैआएको बताए । रामकोटको क्वारेन्टाइनमा हाल २२ जना छन् । 
उनीहरु यहाँ आएपछि स्वाब संकलन गरिएकोमा शनिबारमात्र रिपोर्ट पोजेटिभ सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

यसअघि शुक्रबारमात्र पोखरा–८ का वर्ष ६० का पुरुषमा काठमाडौंमा पोजेटिभ पुष्टि भएको हो । घरकोठामा बेहोस भेटिएपछि उनलाई सुरुवातमा गण्डकी मेडिकल कलेज (जीएमसी) हुँदै मंगलबार हेलिकोप्टरमार्फत तत्काल उपचारार्थ ह्याम्स अस्पताल लगिएको थियो । उपचाररत रहेकै अवस्थामा ह्याम्समा स्वाब संकलन गरी पीसीआर गरिँदा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएको थियो । 

Vianet communication
Laxmi Bank

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टे«सिङ भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । 

शनिबार भेटिएका कास्कीका नयाँ संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारार्थ लगिएको निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । शनिबार स्याङ्जाका १०, बागलुङका १, नवलपुरका ३ सहित गण्डकीमा कुल संक्रमित ७५ पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x