×

NMB BANK
NIC ASIA

कांग्रेसले भन्यो - सामुदायिक विद्यालयमा क्वारेन्टीन राखेर निजी चलाउन मिल्दैन

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी विद्यालयमा क्वारेन्टीन राखेर निजी विद्यालय मात्र चलाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । सामुदायिक विद्यालय र विश्वविद्यालय बन्द गरेर निजी विद्यालय चलाउने कुरा विल्कुलै अनुचित हुने कांग्रेसको ठहर छ ।

Sagarmatha Cement
Muktinath Bank

विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतँक बालकृष्ण खाँणले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अब विद्यालय चल्छन्, भर्ना लिन्छु भन्दै हिड्नु गैरजिम्मेवारी भएको भन्दै विरोध जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हुन त शिक्षामन्त्रीका आफ्नै गुनासा छन, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा आफ्ना कुरा नपरेको भन्दै शिक्षामन्त्रीले गीत गाउँदै हिड्नु भएको छ । अर्कोतिर शिक्षामन्त्रीले अब विद्यालय चल्छन् भन्दै हिँड्नु हुन्छ, परीक्षा चल्छ भन्नुहुन्छ,' खाँणले भने, 'देशभरका समुदाय र सरकारी मा क्वारेन्टिन राख्ने, निजी विद्यालय शुल्क चल्न दिने ? विल्कुलै अनुचित हुन्छ ।


Advertisment
Nabil box
Kumari

उनले थपे - 'निजी चलाउने हो भने सबै चलाउनु पर्छ । निजी विद्यालय फि लिनका लागि मात्र चलाउने ? शिक्षामन्त्रीले भर्ना लिन्छु भन्ने, सरकारले गुमराह गरेको हो, यसको घोर विरोध गर्छु ।’

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x