×

NMB BANK
NIC ASIA

महामारीलाई चुनौती नभई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ - श्री श्री रविशंकर

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आध्यात्मिक गुरु श्री श्री रविशंकरले हालको महामारीको कारण उत्पन्न विचलन तथा मानसिक द्वन्द्वमा परेका व्यक्तिहरूलाई भावनात्मक शान्ति प्रदान गर्न अथक प्रयास गरिरहेको बताएका छन् ।

Muktinath Bank

नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूसँग भिडियो कन्फरेन्समा छलफल गर्दै रविशंकरले यो महामारीलाई चुनौतीको रूपमा नभई अवसरका रूपमा हेर्नुपर्ने बताएको द आर्ट अफ लिभिङ संस्थाले एक विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपालीहरू स्वाभावैले मेहेनेती र संस्कारी छन्,' रविशंकरको भनाइ उदृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, 'नेपाल प्राकृतिक स्रोतहरूले भरिपूर्ण भएका कारण यसलाई पूर्वको स्विजरल्याण्ड बनाउन सकिने प्रवल सम्भावना छ ।'


Advertisment
Nabil box
Kumari

उनले नेपाली युवाहरूले आफ्ना संस्कार तथा संस्कृतिका साथ प्रगाढ रूपमा जोडिएर रहनुपर्ने कुराको महत्त्वलाई जोड दिँदै पूर्व र पश्चिमको सबै भन्दा उत्तम कुराहरूलाई अंगाल्नु पर्ने बताए ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस् विज्ञप्तिको पूर्ण अंश -

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x