×

NMB BANK
NIC ASIA

नेपालमा १५ जनाकै मृत्यु कोरोनाका कारण भएको भन्न मिल्दैन– प्रधानमन्त्री ओली

जेठ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भएका १५ जनाको मृत्यु कोरोनाका कारण मात्र नभएको जिकिर गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विनियोजन विधेयकमा उठेका प्रश्नहरूको बुधवार प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अन्य रोग लागिसकेको अवस्थामा कोरोना देखिएको भन्दै यसलाई कोरोनाका कारण मात्र मृत्यु भएको भन्न नमिल्ने तर्क गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपालीहरूको प्रतिरोधी क्षमता धेरै छ,' उनले भने, '१५ जनाको मृत्यु कोरोनाकै कारण मात्र होइन । यद्यपि कुनै पनि कारणले कसैको मृत्यु नहोस् भनेर हामीले पर्याप्त ध्यान पुर्‍याएका छौं ।'


Advertisment
Nabil box
Kumari

उनले भारतमा रेलमा 'खाँदिएर' आउनेहरूले नेपालमा ८५ प्रतिशतभन्दा बढी संक्रमण भित्र्याएको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

'८५ प्रतिशत भन्दा बढी भारतबाट आएका छन्,' उनले भने, 'नेपालमा क्वारेन्टाइनको अवस्था नराम्रो भएर होइन, भारतबाट रेलमा खाँदिएर आउने, बसमा खाँदिएर आउनेहरू संक्रमित भएको अवस्था छ । यहाँ क्वारेन्टाइन राम्रो नभएर होइन, उतैबाट भएको हो ।' 

उनले नेपालमा ४ हजार ८५ संक्रमण रहेको र विदेशमा विभिन्न मुलुकमा १४ हजार ४ सय ५४ नेपालीमा संक्रमण रहेको जानकारी दिए ।

'नेपालमा विभिन्न कारणले १५ जनाको निधन भएको छ भने १३ मुलुकमा १ सय २७ को मृत्यु भएको छ । अहिले दैनिक ५ हजारको परीक्षण भइरहेको छ । केही स्वाब टेस्टहरू बाँकी रहेका छन्,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x