कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं ।
महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरेक भूमिकाको व्यक्तित्व उनीहरुको परिस्थिति, पुर्नजन्म आदि तत्वबाट प्रभावित भएका हुन्छन् । ति भूमिकासँग तपाई आफूलाई जोडेर पनि हेर्न सक्नुहुन्छ ।
यसको अतिरिक्त महाभारत प्रतिज्ञाहरुका लागि पनि चिचिन्छ । युद्धका अतिरिक्त महाभारतमा यस्ता कैयौं कथाहरु छन्, जसबारे धेरै कम व्यक्तिलाई मात्रै जानकारी छ ।
जस्तै, कौरव र पाण्डवहरुको युद्ध, पाण्डवहरुको स्वर्ग गमन, श्रीकृष्णको मृत्युसँग जोडिएका कैयौं कथाहरु तपाईले पढ्नुभएको होला । तर के तपाईले महाभारतमा कुन्ती, गांधारी र धृतराष्ट्रको मृत्युसँग जोडिएको कुनै कथा पढ्नुभएको छ ? महाभारतको एक कथाबाट थाहा हुन्छ कि गांधारी, कुन्ती र धृतराष्ट्रले अग्नि समाधी लिएका थिए ।
महाभारत ग्रन्थमा उल्लेख गरिएअनुसार कौरव र पाण्डवहरुको युद्ध पछि धृतराष्ट्र र गांधारी पाण्डवहरुसँग १५ वर्षसम्म रहे । त्यसपछि कुन्ती, विदुर र संजयसँगै वनमा तपस्या गर्न गए ।
एकदिन जब उनीहरु गंगा स्नान गरेर आश्रमतर्फ आइरहका थिए, त्यतिबेला वनमा भयंकर आगलागी भयो । शारीरिक रुपमा दर्वल भएका कारण धृतराष्ट्र, गांधारी र कुन्ती भाग्न असमर्थ थिए ।
यसकारण उनीहरुले त्यही अग्निमा प्राण त्याग्ने बिचार गरे । त्यपछि एकाग्र भएर वनको बीच भागमै बसे ।
धृतराष्ट्र, गांधारी र कुन्तीले प्राण त्याग्नु अगाडि नै पाण्डवहरु स्वर्ग गइसकेका थिए भने भगवान श्रीकृष्ण पनि बैकुण्ठ धाममा गइसकेका थिए ।
यस्तो मान्यता छ कि धृतराष्ट्र, गांधारी र कुन्तीको मृत्यु पछि नै कलियुग प्रारम्भ भएको हो ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...