×

NMB BANK
NIC ASIA

सांसद सुवालको प्रश्न - उत्तर कोरियाले हाइड्रोजन बम बनायो, यहाँ सियो बन्दैन किन ?

जेठ ३२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारलाई सियो बनाएर जनतालाई देखाउने चुनौती दिएका छन् ।

Muktinath Bank

उनले नेपालजस्तै सानो भूभाग र जनसंख्या भएको देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेका बेला नेपालमा भने सियोसमेत बन्न नसकेको भन्दै सरकारमाथि कटाक्ष गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०७७ का बारेमा छलफलका क्रममा अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न गर्दै सुवालले सियो बनाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

'नेपाल जस्तै सानो देश उत्तर कोरियाले हाइड्रोजन बम बनाएर शत्रुलाई तर्साइरहेको छ,' उनले भने, 'यहाँ चाहिँ सियो नबनाउने । हामीले सियो कहिले बन्छ भनेर धेरैपटक सोध्यौं । बिस्तारै बन्छ भन्छन् । यस्तो पनि हुन्छ ?'

Vianet communication
Laxmi Bank

उनले अबदेखि विदेशबाट ऋण लिन्नौं भन्ने कुरा विधेयकको दफामा राख्नुपर्ने बताए । 'अबदेखि वैदेशिक ऋण लिन्नौं भन्न सक्नुपर्यो,' उनले भने, 'विदेशमा रहेका नेपाली दूतावासमार्फत अब नेपालले वैदेशिक ऋण लिन्न भन्न लगाउनुपर्यो । नेपाली जनताको थाप्लोमा वैदेशिक ऋण कहिलेसम्म बढाइरहने ?'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x