सर्पबाट आफ्नो सन्तानलाई बचाउन लोखर्केको संघर्ष (भिडियो)

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लोखर्केले आफ्ना सन्तानलाई सर्पबाट जोगाउन संघर्ष गरेको भिडियो अहिले भाइरल बनिरहेको छ । 

भिडियोलाई क्रुगर साइटिङ्स नामक यूट्युब च्यानलले शेयर गरेको हो । 


Advertisement

मार्च २ मा शेयर गरिएको भिडियोले लगभग १५ लाख भ्युज पाइसकेको छ । 

आफ्ना सन्तानलाई बचाउन आमा लोखर्केले गरेको संघर्ष हेरेका मानिसले खुबै प्रशंसा गरिरहेका छन् । सर्पलाई तर्साउनका लागि लोखर्केले पुच्छर उपयोग गरेको देखेर उनीहरू दंग परेका छन् । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्