×

NMB BANK
NIC ASIA

रेड्मी नोट ९ बजारमा, कति पर्छ मूल्य ?

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रवार नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ । 

Muktinath Bank

यो नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्य दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ, नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी नोट ९ सिरिजमा अर्को स्मार्टफोन नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं  । ५०२० एमएएच ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी८५ प्रोसेसर जस्ता विशेषताका साथ रेडमी नोट ९ हाम्रो रेडमी नोट लाइनमा एक उल्लेखनिय अनुवृद्धि हो र मी फ्यानहरुले यो उत्पादन मन पराउनेछन् भन्ने आशा राखेका छौं ।”


Advertisment
Nabil box
Kumari

रेडमी नोट ९ ले ४८ एमपी मुख्य क्यामेरा र ८ एमपी अल्ट्रा वाइड—एंगल लेन्सका साथ फोटोग्राफीलाई अगाडि ल्याउछ । यसको २एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ सेन्सर पूर्ण क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्वीरहरु खिच्दछ । अधिकतम फ्रन्ट स्क्रिन डिस्प्ले आकारका लागि डिस्प्लेमा १३एमपी क्यामेरा राखिएको छ ।

Vianet communication
Laxmi Bank

रेडमी नोट ९ को सिनेमेटिक पोट्रेट र भिडियो मोडले प्रयोगकर्तालाई फिल्महरुमा सामान्यतय प्रयोग गरिने समान ढाँचाको २.३९ः१ एसपेक्ट रेसियोको फोटो वा भिडियो खिचेर निर्देशकमा परिणत गर्दछ । यसका साथै, विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ सबैले छिट्टै शुट गर्न, एकै पलमा आकर्षक भिडियो खिच्न सक्छन् र नयाँ डकोमेन्ट मोडले स्मार्टफोनलाई पकेट साइजको स्क्यानरमा रुपान्तरण गर्दछ ।

ठुलो ५०२० एमएएच ब्याट्रीका साथ प्याकिंग गरिएको रेडमी नोट ९ ले अर्को दिनसम्मका लागि पुग्ने पर्याप्त पावर राख्छ । यो उपकरण बक्समा २२.५ वाट्ट फास्ट चार्जरका साथ आउँछ जुन अन—द—गो प्रयोगकर्ताहरुका लागि आदर्श साथी बन्छ ।

हुड अन्तर्गत, रेडमी नोट ९ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले यसलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाउँछ । 

रेडमी नोट ९, फ्रन्टमा कर्निंग गोरिला ग्लास ५ ले सुरक्षित गरिएको इमर्सिभ ६.५३ इन्च डट डिस्प्लेका साथ नयाँ लुकमा आकर्षक देखिएको छ । यसमा ३.५एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता फ्यानहरुको लोकप्रिय अन्य विशेषताहरुको एर्रे समावेश रहेको छ । यो लामो समयसम्म आखाँको आरामका लागि त्%ख् च्जभष्लबिलम कम ब्लु लाईट सटिफिकेशन, दुर्घटनावस गिरावटका लागि स्प्लेस प्रुफ न्यानो कोटिंगका साथ आउँछ ।
रेडमी नोट ९ रु २२,९९९ मुल्यमा १८०० भन्दा बढि मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाईन पार्टनर डराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुनेछ । यो ४जीबी+१२८जीबी भेरियन्टमा दुई कलर— मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x